चोभारस्थित सुक्खा बन्दरगाह प्रभावित समुदायद्वारा परियोजना बिरूद्ध विश्व बैंकमा उजुरी
तत्काल बजेट वितरण रोकी सुक्खा बन्दरगाहकोलागि वैकल्पिक योजना तयार गर्न आह्वान
[सार्वजनिक विज्ञप्ति] १३ बैशाख २०७७, काठमाडौं
काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहबाट प्रभावित समुदायका प्रतिनिधिहरूले आज त्यस परियोजनाको वित्तीय दाता विश्व बैंकको स्वतन्त्र उजूरी संयन्त्र इन्सपेक्सन प्यानलमा उजुरी गरे। मुख्य गरी आदिवासी नेवार रहेको प्रभावित समुदायको स्वतन्त्र, पूर्व र सुचित सहमति कायम गर्न परियोजना असफल भएको आरोप लगाउँदै उनीहरुले बैंकलाई तुरुन्तै सुख्खा बन्दरगाहको बजेट निकासा र सबै निर्माण गतिविधि रोक्न तथा वैकल्पिक योजना अपनाउन आव्हान गरेका छन्।more “चोभारस्थित सुक्खा बन्दरगाह प्रभावित समुदायद्वारा परियोजना बिरूद्ध विश्व बैंकमा उजुरी”…
Chobhar dry port affected communities file complaint with the World Bank against the construction of the project
Complainants call for immediate halt to budget disbursement and alternative plan for the dry port
[Public Release] 25 April 2020, Kathmandu
Representatives of communities affected by the dry port under construction at Chobhar in south of Kathmandu today filed a complaint with the Inspection Panel – the independent complaint mechanism of the World Bank that is financing the project. They allege failure to uphold free, prior and informed consent of the affected communities – predominatly indigenous Newar – for the project, among other violations, and thus have called on the Bank to immediately stop disbursement of budget as well as all construction activity and adopt an alternative plan for the dry port. more “Chobhar dry port affected communities file complaint with the World Bank against the construction of the project”…
Save Nepa Valley movement and Nepal Sanskritik Punarjagaran Abhiyan have called for urgent attention of UNESCO, ILO and UN country offices in Nepal to the serious threats of displacement of indigenous Newar communities, violations of their land and resource rights, destruction of cultural heritage and other impacts on them in the historical settlements of Khokana and Bungamati due to the ill-planned Kathmandu – Terai/Madhesh Fast Track (Expressway) and other infrastructure construction projects in the area. more “UNESCO, ILO and UN Nepal office called to take actions against displacement of Newars in Khokana and Bungamati due to Fast Track highway and other projects”…
निर्माणाधीन तनहुँ जलविद्युत् परियोजना प्रभावित आदिवासी समुदायबाट एसियाली विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकमा उजुरी
परियोजनाले समुदायको स्वतन्त्र पूर्व सूसुचित सहमती कायम गर्न र जग्गा र जीविकामा हुने हानिको लागि पर्याप्त मुवाब्जा तथा क्षतिपूर्ति दिन असफल भएको गुनासो
तत्काल प्रकाशनको लागि
८ फाल्गुन २०७६
तनहुँ, नेपाल – नेपालमा निर्माणाधीन तनहुँ जलविद्युत् परियोजनाबाट प्रभावित आदिवासी समुदायहरूले परियोजनासँगको समस्या समाधान गर्न स्वतन्त्र मध्यस्थताको लागि अनुरोध गर्दै परियोजनाका दुई लगानीकर्ता एसियाली विकास बैंक र यूरोपियन लगानी बैंकका उजुरी संयत्रहरुमा उजुरी गरेका छन्। “प्रत्यक्ष डुबान पिडित सामूहिक पुर्नअधिकार संरक्षण समिति”मा आबद्ध कम्तिमा ३२ प्रभावित परिवार वा जग्गाधनीहरूले जग्गाको सट्टा जग्गा र घरको सट्टा घर नै मुवाब्जा हुनुपर्ने, परियोजनाको विस्तृत सर्वेको क्रममा छुट्टिएका जग्गाको पुन: सर्वेक्षण गरिनुपर्ने र परियोजनाको प्रक्रियामा स्वतन्त्र पूर्व सूसुचित सहमती कार्यान्वयन गर्नुपर्ने सहितका १० बुँदे माग राखी गत मंगलबार (२८ माघ) मा उजुरी बुझाएका हुन्। more “निर्माणाधीन तनहुँ जलविद्युत् परियोजना प्रभावित आदिवासी समुदायबाट एसियाली विकास बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकमा उजुरी”…
Indigenous communities affected by the Tanahu Hydropower Project in Nepal file complaints with the Asian Development Bank and European Investment Bank
Communities allege failure to uphold free, prior and informed consent and inadequate compensation for loss of lands and livelihoods
FOR IMMEDIATE RELEASE
February 20, 2020
TANAHU, NEPAL — Indigenous communities affected by the Tanahu Hydropower Project in Nepal have filed complaints with independent watchdogs of the Asian Development Bank and the European Investment Bank — two co-financiers of the project — requesting an independent mediation process. At least 32 affected families or landowners organized under the “Directly Inundation Affected Peoples Collective Rights Protection Committee” calling for ‘land for land’ and ‘house for house’ compensation; re-survey of land left out during the ‘Detailed Measurement Survey’ of the project, and free, prior and informed consent in the project process, among their ten demands, submitted the complaints on Tuesday, 11 February.more “Indigenous communities affected by the Tanahu Hydropower Project in Nepal file complaints with the Asian Development Bank and European Investment Bank”…
Kathmandu: “We don’t need Outer Ring Road in Bunga and Khona. Protect agricultural lands, Stop importing food grains. Protect cultural heritage.” – such were the slogans of Khokana and Bungamati locals, who gheraoed Maitighar Mandala on Tuesday adorned in traditional costumes with a rally. The locals protested that the government was building the Fast Track by displacing the indigenous communities of Khokana and Bungamati.
Agricultural lands of Khokana and Bungamati have been under encroachment of the government to transform the Kathmandu valley into an ultra-modern city. One of the locals, Nepalman Dangol says that eight mega national projects such as Kathmandu-Terai Expressway (Fast Track) and Smart City are going to be constructed by destroying heritage settlements of Khokana and Bungamati. “Fast Track will eliminate not only the agricultural land of the areas but also the cultural heritage, Jatras (traditional fairs) and festivals. more “The Struggle to Save Khokana and Bungmati”…
काठमाडौं : ‘बोङा खोनामा वाह्य चक्रपथ चाहिँदैन। कृषि भूमि संरक्षण गर, खाद्यान्न आयात बन्द गर। सांस्कृतिक सम्पदा संरक्षण गर,’ पारम्परिक वेशभूषा र झाँकीसहित यस्तै नारा लगाउँदै मंगलबार खोकना र बुङमतीका स्थानीय माइतीघर मण्डला घेर्न पुगे। सरकारले खोकना र बुङमतीका आदिवासी जनताको उठीबास गरी फास्ट ट्र्याक बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाए।
उपत्यकालाई अत्याधुनिक सहरमा परिणत गर्न खोकना र बुङमतीको कृषि भूमि सरकारी अतिक्रमणमा परेको हो। काठमाडौं तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) देखि स्मार्ट सिटीजस्ता ८ ठूला राष्ट्रिय परियोजना यस्तै सम्पदा बस्ती मासेर बन्न लागेको स्थानीय नेपालमान डंगोल बताउँछन्। ‘फास्ट ट्र्याकले यी क्षेत्रको कृषि भूमि मात्र होइन सांस्कृतिक सम्पदा, जात्रापर्व नै समाप्त पार्नेछ।’
संस्कृति र परम्परा मासेर बन्न लागेको यस्तो परियोजनाबाट स्थानीय त्रसित छन्। मूर्त तथा अमूर्त सम्पदाको धनी भएकै कारण यी क्षेत्रलाई सम्पदा बस्ती घोषणा गरिएको थियो। ठूला परियोजनाले खोकना र बुङमतीको आदिम सभ्यता समाप्त पार्ने भन्दै गत मंगलबार स्थानीयले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्। ५२ सांस्कृतिक गुठी समूहका मच्छेनारायण श्रेष्ठ लगायतले प्राचीन बस्ती बचाउन अदालत गुहारेका हु्न्। सम्बन्धित निकायमा बारम्बार निवेदन दिँदासमेत जवाफ नआएपछि न्यायको लागि अदालत पुगेको डंगोल बताउँछन्। उपत्यकाका अन्य गुठी समूहले पनि मुद्दामा ऐक्यबद्धता जनाउन थालेको उनले बताए।
वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायादिवक्ता मुक्ति प्रधानले भने, ‘विकासको नाममा सम्पदा बस्तीको विनाश नगरियोस् भन्दै स्थानीयले रिट दायर गरेका छन्।’ गत बुधबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजालसले उक्त प्रकरणमा सरकारसँग लिखित कारण माग गर्दै बुधबार अन्तरिम आदेशमा छलफलका लागि डाकेका छन्।
सरकारले काठमाडौंको साँखु, ललितपुरको खोकना तथा बुङमती, गोरखा दरबार क्षेत्र, नुवाकोट दरबार क्षेत्र र दोलखाको भीमेश्वर मन्दिर वरिपरिको गाउँलाई सम्पदा बस्ती घोषणा गरेको थियो। मल्लकालीन सभ्यतामा ०७२ को भूकम्पले क्षति पुर्याएपछि बस्ती पुरानै शैलीमा पुनर्निर्माण गर्ने निर्णय भयो। तर सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणाभित्र प्राचीन संस्कृति र सम्पदा अट्न नसकेको स्थानीयको आरोप छ।फास्ट ट्र्याक बनाउन सेनाले पुसदेखि नै जग्गा सीमांकन गर्न थालेको छ। स्थानीयले भोगचलन गर्दै आएको जग्गामा सरकारले उचित मुआब्जा वितरण नगरेको उपत्यका सडक विस्तारपीडित संघर्ष समितिका सुमन सयामी बताउँछन्। ‘सांस्कृतिक नगरी मास्ने र यहाँ (उपत्यका) का आदिवासीलाई उठीबास लगाउने सरकारको नीति छ,’ उनले भने, ‘सरकारको यस्तो दमन हामीलाई स्वीकार्य छैन।’ सरकारको निर्णयले पुस्तौंदेखि कृषि पेसामा निर्भर स्थानीय मर्कामा परेको उनले बताए।
खोकना (खोनाः) सिकाली जात्राको लागि प्रसिद्ध छ। करिब १ हजार ३ सय ३८ वर्ष अगाडिको कोःदेशको सभ्यता बोकेको खोकना नेपालको जीवन्त इतिहास हो। तेलग्रामको रुपमा परिचित यो बस्ती प्राचीन सांस्कृतिक, वेशभूषा र परम्परामा निकै धनी छ। उपत्यकामा प्रारम्भिक मानव बस्ती यहींबाट सुरु भएको हो। सम्पदा बस्ती बुङमती (बुङः) को पनि आफ्नै मौलिक पहिचान छ। रातो मछिन्द्रनाथ (बुंगद्यः) जात्रा हुने यो स्थान राजा अंशुवर्माले विकसित गरेका थिए। खोकना र बुङमती तान्त्रिक विधिअनुसार स्वस्तिक आकारमा बनेका छन्।
सांस्कृतिक सम्पदाको विनाश
बाटो विस्तारपछि ललितपुर डुकुछापमा रहेको रातो मछिन्द्रनाथका लागि स्नान जल ल्याउने कटुवाल दह पुरिनेछ। रातो मछिन्द्रनाथ कलिगत सम्वत् ३६०० मा नेपालमा ल्याइएको थियो। मछिन्द्रनाथलाई कटुवाल दहबाट तान्त्रिक विधिले भमराको रूप दिई कलशमा राखि बुङमती प्रवेश गराइएको थियो। विश्वमै सबैभन्दा लामो रथयात्रा भनेर चिनिने मछिन्द्रनाथको रथयात्रा द्रुतमार्ग विस्तारपछि नष्ट हुनेछ। बाटोभरिका अन्य सांस्कृतिक ठाउँहरू नामेट हुने छन्।
निर्माणाधीन फास्ट ट्र्याकले बुङमतीमा रहेको कुमारी चौर (कुमारी ख्यः) पूरै अतिक्रमणमा पर्नेछ। बर्सेनि दसैंमा नवमीको रात भवानी देवीको विजय उत्सव सोही चौरमा मनाइन्छ। सो स्थानलाई जीवित देवी कुमारीको प्रांगण मानिन्छ। बुङमतीका २२ वडाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक जात्रापर्वमध्ये भावी पीठको जात्रा पाहाँचह्रे अर्थात् घोडेयात्राको अघिल्लो दिन मनाइन्छ। द्रुतमार्गले जात्रा लैजाने मूलमार्ग नै समाप्त हुनेछ।
त्यहीं रहेको पर्जाखलः, बोसी खान्गी गुठी, पानेजो गुठी र भैरव गुठी विस्थापित हुने छन्। बुङमती र खोकनामा रहेका घाट तथा चिहान पुरिने छन्। खानेपानी तथा सिँचाइका मुहान, गुठीको कृषि भूमि नष्ट भई गुठी परम्परा नै समाप्त हुनेछ।
Tanahu Hydropower Project affected communities’ bodies organized a series of three awareness raising seminars on communities’ rights and resettlement in relation to Tanahu Hydropower Project was organized today in Bhimad municipality and Myagde and Risingh villages from 11-13 June 2017.
तनँहू जलविद्युत परियोजनाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको विरोधमा परियोजना प्रभावितहरूले “जग्गाको सट्टा जग्गा दे, घरको सट्टा घर दे विभेदकारी मुआब्जा तथा क्षतिपूर्ति निर्देशिका बदर गर, पुर्नवास तथा आदिवासी जनजाति निति लागू गर, ए. डि. बि सुरक्षण निति पालना गर, अर्थपूर्ण परामर्श गर” लगायतको नारा उल्लेखित प्ले कार्ड सहित ३००-३५० जना प्रभावितहरूको बृहत् ¥याली मादी पुलबाट परियोजनाको कार्यालय हुदैँ जिल्ला प्रशासन कार्यलय दमौली अगाडि कोण सभामा परिणत भएको थियो ।
22 February, Tanahu
Tanahu Hydropower Project affected communities today staged a protest rally and assembly against the decision of compensation for the land acquisition and other impacts of the Project made by a governmental committee. The communities demanded land-for-land and house-for-house compensation, annulment of the discriminatory compensation directives in relation to the Project, respect for the Asian Development Bank safeguards and conduct of meaningful consultations for the implementation of the Project. Around 300-350 attended the rally that started from Madi Bridge and passed through the Project office before turning into a corner assembly in front of Tanahu District Administration office.
Asian Development Bank (ADB), European Investment Bank (EIB) and Japan International Cooperation Agency (JICA) are jointly financing the Project with Nepal Government, which Tanahu Hydropower Limited under Nepal Electricity Authority is implementing.