काठमाडौंको उत्तरपूर्वमा अवस्थित शङ्खरापुर नगरपालिकाको बोझेनीका आदिवासी तामाङ र स्थानीय समुदायले आज एसियाली विकास बैंक (एडीबी) को जवाफदेहिता संयन्त्रको अनुपालन समीक्षा प्यानल (सीआरपी) मा उजुरी दर्ता गरेका छन्। उजुरीमा उनीहरूले बोझेनीमा निर्माणाधीन तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन र यसको सवस्टेसन स्थानान्तरण हुनुपर्ने उनीहरुको मागको सम्बन्धमा एडीबीको सुरक्षण नीति र कार्यविधि पालना भएको सुनिश्चित गर्न सीआरपीलाई अनुरोध गरेका छन्।
more “तामाकोशी-काठमाडौं प्रसारण लाइनबाट प्रभावित आदिवासी तामाङ तथा स्थानीय समुदायद्वारा एडीबीको अनुपालन समीक्षा प्यानलमा उजुरी”तामाकोशी-काठमाडौं प्रसारण लाइनबाट प्रभावित आदिवासी तामाङ तथा स्थानीय समुदायद्वारा एडीबीको अनुपालन समीक्षा प्यानलमा उजुरी
August 22, 2025